श्री वसन्तराम भण्डारी

महान्यायाधिवक्त्ता

Full Biography

नायव महान्यायाधिवक्त्ता

दुर्गा बन्धु पोख्रेल

बद्री प्रसाद गौतम

खगराज पौडेल

किरण पौडेल

सूचना अधिकारी


गणेशबाबु अर्याल
सहन्यायाधिवक्ता
Mobile: 9851103322
E-mail ganesh.aryal2017@gmail.com

प्रवक्ता/गुनासो सुन्ने अधिकारी


संजीवराज रेग्मी
सहन्यायाधिवक्ता
Mobile : 9841359467
E-mailsanjebregmi@yahoo.com

जरुरी सूचना :

महान्यायाधिवक्ताको कार्यालय र मातहतका सरकारी वकील कार्यालयहरुले संविधान र कानून बमोजिम सम्पादन गर्ने काम कारवाहीका सम्बन्धमा कुनै सल्लाह, सुझाव, जिज्ञासा वा गुनासा भए महान्यायाधिवक्ताको कार्यालयको टोल फ्रि टेलिफोन नं. १६६०-०१-८८९९९ मा सम्पर्क गर्नु हुन अनुरोध छ ।

सूचना

महान्यायाधिवक्ताको कार्यालय एवं अन्तर्गतका सरकारी वकील कार्यालको संस्थागत सुधार, कार्यसम्पदानमा प्रभावकारित एवं सरकारी वकीलको व्यवसायिकता अभिवृद्धि गर्न र सेवा प्रवाहमा प्रभावकारिता ल्याउन सरकारी वकीलहरुको नाममा मानन‍ीय महान्यायाधिवक्ताबाट जारी गरिएको ३८ बुँदे निर्देशन ।

मिति २०७४/०७/०७ देखि २०७४/०७/०९ गतेसम्म हुन गईरहेको CMS तथा E-Attorney सम्बन्धी प्रशिक्षण कार्यक्रमको लागि राजपत्र अनंकित कर्मचारीहरुको मनोनयन सम्बन्धमा ।

निजामती किताबखानामा प्रेषित गरिने सरुवा, रमाना, बढुवा, औषधी उपचार लगायतका पत्रबाट वास्तविक कर्मचारीको पहिचान गर्नका लागि पत्रहरु पठाउँदा अनिवार्य रुपमा कर्मचारी संकेत नं. उलेल्ख गरी पठाइदिने सम्बन्धमा ।

वैदशिक अध्ययन/तालिम छात्रवृति कार्यक्रममा योग्यता पुगेका कर्मचारीहरुलाई आवेदनका लागि खुला जानकारी सम्बन्धमा ।

समुदायमा सरकारी वकील कार्यक्रम (अवधारणा र कार्यक्रम सञ्चालन निर्देशिका) सम्बन्धमा ।