महान्यायाधिवक्ताको कार्यालय र मातहतका सरकारी वकील कार्यालयहरुले संविधान र कानून बमोजिम सम्पादन गर्ने काम कारवाहीका सम्बन्धमा कुनै सल्लाह, सुझाव, जिज्ञासा वा गुनासो भए महान्यायाधिवक्ताको कार्यालयको टेलिफोन नं. ०१-४२००८००, ०१-४२००८१८ मा अथवा महान्यायाधिवक्ताज्यूको सचिवालयको ईमेलः ags@ag.gov.np मा सम्पर्क गर्नु हुन अनुरोध छ ।
मिति २०८१।०१।१३ गते महान्यायाधिवक्ताको कार्यालयद्वारा आयोजित बिदाई कार्यक्रममा वरिष्ठतम नायब महान्यायाधिवक्ता श्री विश्वराज कोईरालालाई मायाको चिनो प्रदान गर्नुहुँदै माननीय महान्यायाधिवक्ता डा.दिनमणि पोखरेलज्यू ।
मिति २०८१।०१।१३ गते महान्यायाधिवक्ताको कार्यालयद्वारा आयोजित बिदाई कार्यक्रममा वरिष्ठतम नायब महान्यायाधिवक्ता श्री विश्वराज कोईरालालाई मायाको चिनो प्रदान गर्नुहुँदै सरकारी वकील समाजका अध्यक्ष लोकराज पराजुली।
माननीय महान्यायाधिवक्ता डा.दिनमणी पोखरेलज्यू र भारतका महान्यायाधिवक्ताबीच शिष्टाचार भेट वार्ता ।
मिति २०८० पौष १९ र २० गते गण्डकी प्रदेशको कास्की जिल्लामा आयोजना गरिएको महान्यायाधिवक्ताको कार्यालय र मुख्य न्यायाधिवक्ता बीचको छैठौं राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्नुहुँदै माननीय महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलज्यू ।
मिति २०८०।१०।०९ गते सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष माननीय महान्यायाधिवक्ता डा.दिनमणि पोखरेलज्यूले आर्थिक वर्ष २०७९।८० को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्नुहुँदै ।
मिति २०८०।१०।०९ गते सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष आर्थिक वर्ष २०७९।८० को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश पश्चात सामूहिक तस्बिर खिचाउँदै ।
मिति २०८०।१०।०९ गते सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष आर्थिक वर्ष २०७९।८० को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश पश्चात सामूहिक तस्बिर खिचाउँदै ।
मिति २०८०।०९।०८ गते महान्यायाधिवक्ताको कार्यालयको ७३औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्नुहुँदै माननीय महान्यायाधिवक्ता डा. श्री दिनमणि पोखरेलेज्यू ।
मिति २०८०।०९।०८ गते महान्यायाधिवक्ताको कार्यालयको ७३औं स्थापना दिवस समारोहमा पुरस्कृत कर्मचारीहरू सामूहिक तस्बिर खिचाउँदै ।
मिति २०८०।०९।०८ गते महान्यायाधिवक्ताको कार्यालयको ७३औं स्थापना दिवस समारोहमा महान्यायाधिवक्ताको कार्यालयको बुलेटिन (स्थापना दिवस विशेषाङ्क) विमोचन गर्नुहुँदै सम्माननीय प्रधान न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठज्यू लगायत सम्माननीय कानूनमन्त्री, माननीय महान्यायाधिवक्ता तथा माननीय नेपाल बार काउन्सिलका अध्यक्ष ।